+

मौसम ढकाल १० लाखमा कर्णालीमा आवद्ध

२०८१ असोज  २० गते १८:०२ २०८१ असोज २० गते १८:०२
मौसम ढकाल १० लाखमा कर्णालीमा आवद्ध

२० असोज, काठमाडौं । लेग स्पिनर मौसम ढकाल नेपाल प्रिमियर लिग(एनपीएल) को अक्सनमा १० लाख रुपैयाँमा कर्णालीमा आवद्ध भएका छन् ।

पछिल्लो दुई वर्षदेखि नेपाली टोलीमा रहँदै आएका मौशमले क्याटेगोरी बी मा न्यूनतम मूल्य ५ लाख रुपैयाँ राखेका थिए ।

उनलाई किन्न अक्सनमा कर्णाली याक्स र जनकपुर बोल्ट्सबीच प्रतिस्पर्धा भएको थियो ।

उच्चतम मूल्य १० लाखमा दुबै टोली पुगेपछि लक्की ड मा पुगेको थियो ।

लक्की ड मा कर्णालीले पाएको हो । उनले घरेलु क्रिकेट नेपाल एपीएफ क्लबबाट खेल्ने गर्दछन् ।

मौसम ढकाल

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय