+

अष्टेलियामा क्रिकेट खेल्ने विवेक काठमाडौंमा आवद्ध

२०८१ असोज  २० गते १८:०५ २०८१ असोज २० गते १८:०५
अष्टेलियामा क्रिकेट खेल्ने विवेक काठमाडौंमा आवद्ध

२० असोज, काठमाडौं । अष्टेलियामा रहेर सेकेण्ड ग्रेडको घरेलु क्रिकेट खेल्ने विवेक केसी काठमाडौं गुर्खाजमा न्यूनत मूल्य २ लाखमा बिकेका छन् ।

धनगढीमा दीपेन्द्र चौधरीबाट डिसिएलमा प्रशिक्षण गरी सकेका उनी अष्टेलियामा ब्रिसबेनमा रहेर घरेलु क्रिकेट खेल्ने गर्छन् ।

तीव्र गतिका बलर उनले हालसम्म घरेलु प्रतियोगिता भने खेलेका छैनन् । तर राम्रो सम्भावना भएको हुँदा काठमाडौंको आग्रहमा उनलाई अक्सनमा राखेको थियो । काठमाडौंले किनेको हो ।

एनपीएल विवेक केसी

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय