+

विनोद भण्डारी अनसोल्ड

२०८१ असोज  २० गते १८:०८ २०८१ असोज २० गते १८:०८
विनोद भण्डारी अनसोल्ड

२० असोज, काठमाडौं । नेपालका अनुभवी विकेट किपर विनोद भण्डारी नेपाल प्रिमियर लिगमा सुरुवातमा अनसोल्ड भएका छन् ।

न्यूनतम मूल्य १० लाख राखेका उनलाई कुनैपनि टोलीले मूल्य लगाएनन् ।

अब उनी फेरि बी क्याटेगोरीमा बिक्री हुने सम्भावना भने रहन्छ ।

विकेट किपर विनोद भण्डारी

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय