+

गण्डकीका कप्तान विपिन खत्रीलाई पोखराले १० लाखमा भित्र्यायो

२०८१ असोज  २० गते १८:४२ २०८१ असोज २० गते १८:४२
गण्डकीका कप्तान विपिन खत्रीलाई पोखराले १० लाखमा भित्र्यायो

२० असोज, काठमाडौं । गण्डकी प्रदेशका कप्तान विपिन खत्री नेपाल प्रिमियर लिगमा पोखरा एभेन्जर्समा १० लाखमा बिक्री भएका छन् ।

न्यूनतम मूल्य ५ लाख रुपैयाँ राखेका उनलाई पोखरा र विराटनगरले मूल्य लगाएका थिए । चिठ्ठा थुत्दा भने सुदूरपश्चिम पनि जोडिएको थियो ।

लक्की ड्र मा पोखराले आफ्नै क्षेत्रका खेलाडी १० लाखमा पाएको हो । विपिन स्पिनसँगै आक्रामक ब्याटिङको क्षमता राख्छन् ।

एनपीएल क्रिकेट पोखरा

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय