२० असोज, काठमाडौं । बागमती प्रदेशका ब्याटर इशान पाण्डेलाई नेपाल प्रिमियर लिग (एनपीएल) मा सुदूरपश्चिम रोयल्सले ९ लाख ५० हजारमा किनेको छ।
क्याटेगोरी बी मा न्यूनतम ५ लाख मूल्य राखेका उनलाई किन्न जनकपुर बोल्ट्स र सुदूरपश्चिमबीच प्रतिस्पर्धा भएको थियो ।
९ लाख ५० हजारमा सुदूरपश्चिमले पाएको हो ।
प्रतिक्रिया 4