
२४ असोज, काठमाडौँ । नेकपा एमालेको विशेष सचिवालय बैठक जारी छ ।
पार्टी कार्यालय च्यासलमा सुरू भएको बैठकमा नेपालीहरूको महान चाड दशैं, तिहार र छठको शुभकामना आदानप्रदानका साथै बाढीपहिरोमा पार्टी र सरकारले खेलेको भूमिकाबारे छलफल भइरहेको एमालेका कार्यालय सचिव डा. भिष्म अधिकारीले जानकारी दिए ।
यसअघि प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष ओली अमेरिका भ्रमणबाट फर्केपछि पार्टी कार्यालय डुबान भएकाले बसेरा होटेलमा सचिवालय बैठक बसेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4