+

नेपाली क्रिकेट टिमको मेन्टरमा दशानायके

२०८१ कात्तिक  १ गते १९:०९ २०८१ कात्तिक १ गते १९:०९
नेपाली क्रिकेट टिमको मेन्टरमा दशानायके

१ कात्तिक, काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले अमेरिका सिरिजका लागि पुबुदु दशानायकेलाई मेन्टर नियुक्त गरेको छ ।

नेपालले अक्टोबर २५ देखि ४ नोभेम्बरसम्म अमेरिका र स्कटल्याण्डसँग लिग टूको सिरिज खेल्ने छ ।

यो सिरिजका लागि पूर्व प्रशिक्षक दशानायकेलाई मेन्टरमा मनोनयन गरिएको क्यानका प्रवक्ता छुम्बी लामाले जानकारी दिएका छन् ।

क्रिकेट पुुबुदु दशानायके

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय