
४ कात्तिक, काठमाडौं । सञ्चारमन्त्री पृथ्बीसुब्बा गुरुङले सहकारी बारे संसदीय छानबिन समितिको प्रतिवेदन बल्ल कार्यान्वयन सुरु भएको बताएका छन् ।
मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्न आइतबार आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता समेत रहेका सञ्चारमन्त्री गुरुङले संसदीय समितिको प्रतिवेदन मन्त्रिपरिषदले स्वीकार गरेको बताए ।
उनले अगाडि भने, ‘त्यो प्रतिवेदनले औंल्याएका व्यक्तिहरूलाई अनुसन्धानमा लिने क्रम सुरु भएको मात्र हो । जोजो व्यक्ति तोकिएको छ, सबैमाथि (छानबिन) हुन्छ ।’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4