
५ कात्तिक, पोखरा । नेपाल समाजवादी पार्टी (नेसपा) को प्रथम विधान अधिवेशन आजदेखि पोखरामा सुरु भएको छ ।
पोखराको सभाहलमा महाधिवेशन आयोजक समितिका संयोजक डा.बाबुराम भट्टराईले अधिवेशनको उद्घाटन गरे ।
अधिवेशनको पहिलो सत्रमा विधान मस्यौदा पेश गरेर समूहगत छलफल गर्ने कार्यसूची छ । दोस्रो दिन मंगलबार निष्कर्ष सुनाउने कार्यसूची रहेको नेसपा नेता मानुषी यमीले जानकारी दिइन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4