+

राष्ट्रिय फुटबल टिमको बन्द प्रशिक्षणमा ३६ खेलाडी बोलाइयो

२०८१ कात्तिक  ५ गते १५:३३ २०८१ कात्तिक ५ गते १५:३३
राष्ट्रिय फुटबल टिमको बन्द प्रशिक्षणमा ३६ खेलाडी बोलाइयो

५ कात्तिक, काठमाडौं । राष्ट्रिय पुरुष टोलीका अन्तरिम मुख्य प्रशिक्षक नवीन न्यौपानेले राष्ट्रिय पुरुष फुटबल टोलीको बन्द शिविरमा ३६ खेलाडी बोलाएका छन् ।

नेपाल नोभेम्बर फिफा विन्डोमा हुने मैत्रिपूर्ण खेलका लागि ताजिकिस्तान जानेछ । न्यौपाने सोमबार पुरुष टिमको अन्तरिम मुख्य प्रशिक्षकमा नियुक्त भएका हुन् ।

प्रारम्भिक टोली:

गोलकिपरः किरण चेम्मोङ, विशाल सुनार, दीप कार्की, अभिषेक बराल, जियारथ शेख, कृशल मोक्तान

डिफेन्डरः अनन्त तामाङ, छिरिङ लामा, सेमन्त थापा, रोहित चन्द, विमल पाण्डे, निर्मल घिसिङ, सनिश श्रेष्ठ, विवेक चौधरी, रणदीप पौडेल, एन्जेल महर्जन, सविन घिमिरे, अभिषेक वाइबा

मिडफिल्डरः लकेन लिम्बु, रोहन कार्की, मणि लामा, उत्सव राई, भरत खवास, कुशल देउवा, अरिक विष्ट, आशिष राई, अभिनाश स्याङ्तान, मनिष डाँगी, आयुष घलान, उज्वल राई

फरवार्डः जिलेस्पी जंग कार्की, अन्जन विष्ट, सुमित श्रेष्ठ, सञ्जीव विष्ट, समिर तामाङ, निराजन धामी ।

बन्द प्रशिक्षण राष्ट्रिय फुटबल टिम

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय