
१३ कात्तिक, काठमाडौं । सुनको भाउ तोलामा १५०० रुपैयाँ बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिन सुन प्रतितोला १ लाख ६८ हजार ५ सय रुपैयाँ कायम भएको छ । यो मूल्य हालसम्मकै उच्च हो ।
अघिल्लो दिन प्रतितोला १ लाख ६७ हजार रुपैयाँमा सुनको कारोबार भएको थियो । चाँदी तोलामा ४० रुपैयाँ बढेको छ । अघिल्लो दिन प्रतितोला २०६५ रुपैयाँमा कारोबार भएको चाँदी यस दिन २१०५ रुपैयाँ कायम भएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4