+
+

२५ कात्तिकमा राष्ट्रपति अजरबैजान जाने

अनलाइनखबर अनलाइनखबर
२०८१ कात्तिक १३ गते २०:३४

१३ कात्तिक, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल ५ दिने भ्रमणका लागि २५ कात्तिकमा अजरबैजानको बाकु जाने भएका छन् ।

मंगलबार बसेको मन्त्रिपरिषद बैठकले राष्ट्रपति पौडेलको भ्रमण स्वीकृत गरेको एक मन्त्रीले जानकारी दिए ।

राष्ट्रपति पौडेल जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय संरचना महासन्धि पक्ष राष्ट्रहरुको २९ औं सम्मेलनमा भाग लिन अजरबैजान जान लागेका हुन् । उनी ३० कात्तिकमा स्वदेश फर्किनेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?