+

नेपालविरुद्ध बंगलादेशले फेरि लियो अग्रता

२०८१ कात्तिक  १४ गते २०:१५ २०८१ कात्तिक १४ गते २०:१५
नेपालविरुद्ध बंगलादेशले फेरि लियो अग्रता

१४ कात्तिक, काठमाडौं । साफ वुमन्स च्याम्पियनसिपमा बंगलादेशले नेपालविरुद्ध फेरि अग्रता लिएको छ । १-१ को बराबरीमा रहेको खेलमा बंगलादेशले ८१ औं मिनेटमा गोल गरेको हो ।

बंगलादेशका खेलाडीले प्रहार गरेको बल नेपाली गोलकिपर एन्जिला तुम्बापोले पञ्च गरेर क्लियर गर्न खोज्दा आफ्नै पोस्टमा छिरेको थियो ।

फुटबल साफ वुमन्स च्याम्पियनसिप
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय