
नेकपा एमाले बागमती प्रदेश इञ्चार्ज डा. राजन भट्टराई
२८ कात्तिक, काठमाडौं । नेकपा एमालेले आगामी ७ मंसिरमा राजधानी काठमाडौंमा गर्ने जनसभाको तयारीका लागि संयोजन समिति बनाएको छ ।
बागमती प्रदेश इन्चार्ज राजन भट्टराईको संयोजकत्वमा ११ सदस्य समिति बनाइएको छ । समितिको सहसंयोजकमा कैलाश ढुंगेल, सदस्यहरु टुका हमाल, प्रेमकुमार पराजुली, श्यामकुमार बस्नेत, दीपक निरौला, बचन देउजा, पुरुषोत्तम आचार्य, तिक्षिज थेबे, समिक बडाल र जनन चौधरी छन् ।
उपचुनाव केन्द्रीत गरेर एमालेले काठमाडौंमा सभा गर्दैछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4