+
+

नेपाली सेनामा भर्ना खुल्यो, डाक्टर, पाइलटदेखि समाचार सम्पादकसम्मलाई अवसर

अनलाइनखबर अनलाइनखबर
२०८१ कात्तिक ३० गते ८:४४

३० कात्तिक, काठमाडौं। नेपाली सेनाको प्राड/प्राविधिक/हवाई एवम् विविध सेवातर्फका अधिकृत पदमा भर्ना खुलेको छ ।

नेपाली सेना भर्ना छनौट निर्देशनालय जंगीअड्डाका अनुसार प्राड उपसेनानी, डाक्टर, पाइलट, समाचार सम्पादकदेखि लेखा उपसेनानीसम्मका २१ सिटका लागि भर्ना खुलेको हो ।

दरखास्त दिने म्याद कात्तिक ३० गतेदेखि मंसिर २९ गतेसम्म छ । दोब्बर दस्तुर बुझाएर मंसिर ३० देखि पुस ६ गतेसम्म पनि दरखास्त दिन सकिने छ ।

दरखास्त बुझाउँदा सबै पदका लागि एक हजार रुपैयाँको बैंक भौचर बुझाउनुपर्ने छ ।

हेर्नुहोस् भर्नाको सूचना-

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?