+
+

निर्वाचन आयोगको प्रवक्तामा नीता पोखरेल

अनलाइनखबर अनलाइनखबर
२०८१ कात्तिक ३० गते १७:२४

३० कार्तिक, काठमाडौं। निर्वाचन आयोगको प्रवक्तामा नीता पोखरेल निुयक्त भएकी छिन् ।

आयोगको शुक्रबार बसेको बैठकले निर्वाचन आयोगको प्रवक्तामा सहसचिव नीता पोखरेललाई नियुक्त गर्ने निर्णय गरेको हो ।

आयोगका सहायक प्रवक्ता दुर्गा प्रसाद चालिसेले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘ मिति २०८१/०७/३० को निर्णय अनुसार निर्वाचन आयोगको प्रवक्ता भई कामकाज गर्न सहसचिव श्री नीता पोख्रेल अर्याल तोकिनुभएको व्‍यहोरा जानकारी गराइएको छ।’

यसअघि आयोगका प्रवक्ता शालिकराम पौडेल थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?