+
+

सुनको भाउ घट्यो

अनलाइनखबर अनलाइनखबर
२०८१ मंसिर २ गते १२:११

२ मंसिर, काठमाडौं । आइतबार सुनको भाउ तोलामा १ सय रुपैयाँ घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिन प्रतितोला १ लाख ६० रुपैयाँ तोकेको छ । अघिल्लो दिन प्रतितोला १ लाख ६० हजार १ सय रुपैयाँ थियो ।

सुनको भाउ यसअघि कात्तिक १५ गते प्रतितोला १ लाख ७१ हजार रुपैयाँ थियो । चाँदीको भाउ पनि तोलामा ५ रुपैयाँ घटेको छ । अघिल्लो दिन चाँदीको भाउ प्रतितोला १९१० रुपैयाँ रहेकोमा आज १९०५ रुपैयाँ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?