
३ मंसिर, काठमाडौं । नेपाल प्रहरीमा चिकित्सकतर्फका तीन जना प्रहरी नायव महानिरीक्षक (डीआईजी) बढुवामा सिफारिस भएका छन् ।
गृह मन्त्रालयको बढुवा समितिको सचिवालयका अनुसार डा. दामोदर पौडेल, डा. मनोज कुमार यादव र डा. संजिता दाहाल (घिमिरे)लाई डीआईजी बढुवामा सिफारिस भएका हुन् ।
मंसिर २ गते बसेको बढुवा समितिको बैठकले बढुवा सिफारिसको निर्णय गरेको समितिका सदस्य सचिव एवम् प्रहरी अतिरिक्त महानिरीक्षक भीमप्रसाद ढकालले जानकारी दिए ।
हेर्नुहोस् बढुवा सिफारिसको सूची-
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4