
४ मंसिर, काठमाडौं । अर्थ मन्त्रालयले विपद् व्यवस्थापन कोषमा १ अर्ब रुपैयाँ जम्मा गरेको छ ।
गत असोज दोस्रो साताको अविरल वर्षापछि आएको बाढी–पहिरोले जनधनमा क्षति पुर्याएपछि मन्त्रिपरिषद्ले अर्थ मन्त्रालयबाट विपद् कोषमा उक्त रकम जम्मा गर्ने निर्णय गरेको थियो ।
विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन ऐन, २०७४ अनुसार कोषमा जम्मा भएको रकम खर्च हुनेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4