+
+

सडकछेउ फोहोर फाल्ने होटल मेक्योरलाई ५० हजार जरिबाना

अनलाइनखबर अनलाइनखबर
२०८१ मंसिर ५ गते १३:५३

५ मंसिर, काठमाडौं । काठमाडौं महानगरपालिकाले सुकेधारास्थित होटल मेक्योरलाई ५० हजार रुपैयाँ जरिबाना गरेको छ ।

महानगरपालिकाले ४ नम्बर वडामा रहेको होटल मेक्योरले बाटोमा फोहोर फालेको भन्दै जरिबाना गरेको हो ।

‘उहाँहरूले होटलको फोहोर सडक छेउमा फालेपछि हाम्रो टिमले जरिबाना गरेको हो । अबदेखि यस्तो गलत काम नगर्न चेतावनी समेत दिइएको छ,’ एक नगर प्र्रहरी अधिकृतले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?