+
+

११ जिल्ला न्यायाधीशको सरुवा (सूचीसहित)

अनलाइनखबर अनलाइनखबर
२०८१ मंसिर ६ गते १३:१९

६ मंसिर, काठमाडौं । न्यायपरिषद्ले ११ जिल्ला न्यायाधीशको सरुवा गरेको छ । बुधबार बसेको न्यायपरिषद्को बैठकले उनीहरुको सरुवा गरेको छ ।

यसै बैठकले  भक्तपुरमा मुकाम रहने गरी गठन हुन लागेको बाल अदालतका लागि न्यायाधीशलाई जिम्मेवारी तोकेको छ । उच्च अदालतका न्यायाधीशहरू किरणकुमार पोखरेल र रेखा थापा पाण्डेलाई जिम्मेवारी तोकेको हो ।

नयाँ गठन हुन लागेको अदालतले काठमाडौं उपत्यकाका तीन जिल्ला र भक्तपुरको जिल्ला अदालतमा विचाराधीन रहेका बाल इजलासका मुद्दा हेर्नेछ ।

सरुवा भएका न्यायाधीशहरुको सूची–

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?