+
+

सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी

अनलाइनखबर अनलाइनखबर
२०८१ मंसिर ६ गते १७:३९

६ मंसिर, काठमाडौं । मन्त्रिपरिषद् बैठक जारी छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा केहीबेरदेखि बैठक बसिरहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

आजको बैठक नियमित हो ।

यसअघि बस्ने भनिएको मन्त्रिपरिषद् बैठक कांग्रेस–एमालेका शीर्ष नेताको बैठकका कारण अन्तिम समयमा रोकिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?