
८ मंसिर, काठमाडौं । नेपालको औपचारिक भ्रमणमा रहेका भारतका स्थल सेनाध्यक्ष जनरल उपेन्द्र द्विवेदीले आज मुक्तिनाथ मन्दिरको भ्रमण गरेका छन् ।
मुस्ताङमा रहेको मुक्तिनाथमा उनले पूजाअर्चनासमेत गरे ।
त्यस्तै द्विवेदीले आजै पोखरामा रहेको पश्चिम पृतना हेडक्वार्टरको पनि भ्रमण गरेका छन् । उनलाई पृतनापति उपरथी सन्तोष बल्लभ पौडेलले स्वागत गरेका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4