+

श्रेयसको रेकर्ड तोड्दै ऋषभ पन्त बने आइपीएलकै महंगो

२०८१ मंसिर  ९ गते १७:०४ २०८१ मंसिर ९ गते १७:०४
श्रेयसको रेकर्ड तोड्दै ऋषभ पन्त बने आइपीएलकै महंगो

९ मंसिर, काठमाडौं । भारतीय खेलाडी ऋषभ पन्त आइपीएल इतिहासकै सबैभन्दा महङ्गा खेलाडी बनेका छन् ।

यसअघि श्रेयस अय्यर महंगा खेलाडी बनेकामा फेरि रेकर्ड तोडिएको हो । एकै सेटमा दुई महंगो बोली लागेको हो ।

जारी मेगा अक्सनमा लखनउ सुपर जायन्ट्सले पन्तलाई २७ करोड भारुमा किनेको हो ।

यसअघि रिषभ दिल्ली क्यापिटल्सको कप्तान थिए । उनलाई मेगा अक्सनअघि रिलिज गरिएको थियो ।

ऋषभ पन्त विस्फोटक पारी खेल्ने विकेटकिपर ब्याटर हुन् ।

 

ऋषभ पन्त
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय