
९ मंसिर, काठमाडौं । कीर्तिपुर नगरपालिका–१० स्थित त्रिवि क्रिकेट मैदान नजिक एक पुरुष मृत फेला परेका छन् ।
हाल नाम थर वतन नखुलेका एक पुरुष आइतबार मृत भेटिएका हुन् । अन्दाजी ३५ वर्षीय पुरुष व्यक्ति मृत फेला परेको प्रहरीले जनाएको छ । घटनाबारे प्रहरी वृत्त कीर्तिपुरले अनुसन्धान अघि बढाएको छ ।
अहिलेसम्म शवको सनाखत हुन सकेको छैन ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4