+
+

नगर विकास कोषको कार्यकारी निर्देशकमा पण्डित नियुक्त

अनलाइनखबर अनलाइनखबर
२०८१ मंसिर ९ गते १८:४९

९ मंसिर, काठमाडौं । शहरी विकास मन्त्रालय अन्तर्गतको नगर विकास कोषको कार्यकारी निर्देशकमा इञ्जिनियर विनोद पण्डित नियुक्त भएका छन् ।

विकास कोषको कार्यकारी निर्देशकले आजै पण्डितले कार्यभार सम्हालेका हुन् ।

नगर विकास कोष कार्यकारी निर्देशक छनौट समितिले चितवनका पण्डितको नाम सिफारिस गरेको थियो । सोही अनुसार पण्डित नियुक्त भएका हुन् ।

पण्डित नेपाल इन्जिनियर्स एसोसियसनका महासचिव समेत हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?