+
+

८ एसएसपी डीआईजीमा बढुवाका लागि सिफारिस

अनलाइनखबर अनलाइनखबर
२०८१ मंसिर १० गते ६:४६

१० मंसिर, काठमाडौं । नेपाल प्रहरीका जनपद प्रहरी समूहका ८ वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) प्रहरी नायव महानिरीक्षक (डीआईजी) मा बढुवाका लागि सिफारिस भएका छन् ।

आइतबार बसेको बढुवा समितिको बैठकले ८ जना एसएसपीलाई डीआईजीमा बढुवाका लागि सिफारिस गरेको हो ।

बढुवाको पहिलो नम्बरमा ध्रुवराज राउत रहेका छन् । त्यसपछि भोलाबहादुर रावल, गणेश चन्द, सिद्धिविक्रम शाह, सुशिलसिंह राठौर, उमाप्रसाद चतुरबेदी, हिमालय कुमार श्रेष्ठ र डम्बरबहादुर बिक रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?