
१० मंसिर, काठमाडौं । काठमाडौं महानगरपालिका-१५ अन्नपूर्ण चोकमा चोरी भएको छ ।
अन्नपूर्ण चोकमा डेरा गरी बस्ने नुवाकोटको ककनी गाउँपालिका-४ घर भएक उर्मिला लामाको कोठामा चोरी भएको हो । उनको कोठाबाट नगद दुई लाख ५० हजार र सुनका विभिन्न गरगहना गरी ९ लाख रुपैयाँ बराबरको चोरी भएको प्रहरीले जनाएको छ ।
आइतबार चोरी भएको घटनाको अनुसन्धान प्रहरीले सुरु गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4