+
+

जनमतका केन्द्रीय सदस्यसहितका नेताहरू जसपामा प्रवेश

अनलाइनखबर अनलाइनखबर
२०८१ मंसिर १० गते १८:४४

१० मंसिर, वीरगञ्ज । जनमत पार्टीका केन्द्रीय सचिवसहितका नेताहरू जनता समाजवादी पार्टी (जसपा) मा प्रवेश गरेका छन् ।

वीरगञ्जमा आयोजित कार्यक्रममा जनमत पार्टीका केन्द्रीय सदस्य मुकेश द्विवेदी, पर्सा जिल्ला सचिव शशी पाण्डे लगायतका नेताहरू जसपा प्रवेश गरेका हुन् ।

नवप्रवेशी नेताहरूलाई खानेपानी मन्त्री प्रदीप यादवले स्वागत गरेका छन् ।

पार्टीको विचार र उद्देश्यलाई आत्मसात् गर्दै जसपा प्रवेश गरेका साथीहरूबाट संगठन थप सुदृढ र प्रभावकारी बनेको मन्त्री यादवको भनाइ थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?