+
+

दुर्गा प्रसाईंलाई सर्वोच्चबाट अस्पताल फर्काइयो

अनलाइनखबर अनलाइनखबर
२०८१ मंसिर ११ गते १५:४६

११ मंसिर काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई सर्वोच्च अदालतबाट वीर अस्पताल फर्काइएको छ । साइबर कसूरमा पक्राउ परेका प्रसाईंलाई मंगलबार बन्दी प्रत्यक्षीकरणको रिट बमोजिम अदालतमा उपस्थित गराइएको थियो ।

उनका छोरा निराजनले बन्दी प्रत्यक्षीकरणको रिट दायर गरेका थिए । अहिले उनलाई अस्पताल नै फिर्ता लगिएको छ ।

तस्वीर : चन्द्रबहादुर आले

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?