+
+

लक्ष्मी सनराइज बैंकको बोनस सेयर घोषणा

अनलाइनखबर अनलाइनखबर
२०८१ मंसिर १६ गते ११:५४

१६ मंसिर, काठमाडौं । लक्ष्मी सनराइज बैंकको लाभांश घोषणा भएको छ ।

बैंकको सञ्चालक समितिको बैठकले सेयधनीलाई ५ प्रतिशत बोनस सेयर र सोको कर प्रयोजनार्थ ०.२६ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो ।

गत आर्थिक वर्ष बैंकले ७ प्रतिशत बोनस र कर प्रयोजनार्थ ०.३७ प्रतिशत नगद लाभांश दिएको थियो । बैंकको सेयर मूल्य प्रतिकित्ता साढे २५० रुपैयाँ हाराहारीमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?