+
+

मोरङको ग्रामथानमा ११ हजार ६२८ मत खस्यो

अनलाइनखबर अनलाइनखबर
२०८१ मंसिर १६ गते १३:२३

१६ मंसिर, विराटनगर । मोरङको ग्रामथान गाउँपालिकाका ११ हजार ६२८ मत खसेको छ । यो कुल मतदाताको करिब ४५ प्रतिशत मत हो ।

मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार दिउँसो १ बजेसम्म ११ हजार ६२८ मत अर्थात करिब

४५ प्रतिशत मत खसेको हो । पाँच हजार ८२९ र पुरुष पाँच हजार ७९९ जनाले मतदान गरेका छन् ।

ग्रामथानमा जम्मा २६ हजार ४४ मतदाता रहेको ग्रामथानमा १२ मतदानस्थल र २९ वटा केन्द्र तोकिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?