+
+

ग्रामथानमा खस्यो ७० प्रतिशत मत

अनलाइनखबर अनलाइनखबर
२०८१ मंसिर १६ गते १६:४४

१६ मंसिर, विराटनगर । मतदान सकिन एक घण्टाअघिसम्म मोरङको ग्रामथान गाउँपालिकामा ७० प्रतिशत मत खसेको छ ।

दिउँसो ४ बजेसम्म १८ हजार १८ मत खसेको हो । ग्रामथानमा २६ हजार ४४ मतदाता छन् ।

आइतबार अपरान्ह ४ बजेसम्म ९ हजार ४ सय ६० महिला र ८ हजार ५ सय ५८ पुरुषले मतदान गरेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?