+
+

दार्चुलाको दुहु–५ मा ६८ प्रतिशत मतदान

अनलाइनखबर अनलाइनखबर
२०८१ मंसिर १६ गते १७:१६

१६ मंसिर, काठमाडौं । दार्चुलाको दुहु गाउँपालिका–५ ६८ प्रतिशत मतदान भएको छ । आइतबार भएको वडाध्यक्षको उपनिर्वाचनका लागि महिला ४ सय ३७ र पुरुष ४ सय ४० जना मतदाताले मतदान गरेका छन् ।

कुल १ हजार २ सय ७२ जना मतदाता रहेको यो वडामा जम्मा ८ सय ७७ मत खसेको छ । देशभर करिब ६१ प्रतिशत मतदान भएको निर्वाचन आयोगले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?