
१६ मंसिर, काठमाडौं । मन्त्रिपरिषद् बैठक सुरु भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बैठक सुरु भएको हो । सोमबार चीनको औपचारिक भ्रमणमा जान लागेका प्रधानमन्त्री ओलीले त्यसअघि मन्त्रिपरिषद् बैठक राखेका हुन् ।
आजको बैठकले प्रधानमन्त्री ओलीको भ्रमण स्वीकृत गर्नेछ । प्रधानमन्त्री ओली सोमबार चीनको औपचारिक भ्रमणमा जाँदैछन् ।
प्रधानमन्त्रीले यसअघि हिजो शनिबार राष्ट्रपति रामचन्द्र पौडेललाई भेटेर भ्रमणबारे जानकारी गराएका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4