+
+

ओखलढुंगाको मोलुङ–५ मा एमालेको सुरुवाती अग्रता

अनलाइनखबर अनलाइनखबर
२०८१ मंसिर १६ गते १९:४३
फाइल तस्वीर

१६ मंसिर, काठमाडौं । ओखलढुंगाको मोलुङ गाउँपालिका–५ मा नेकपा एमालेले सुरुवाती अग्रता लिएको छ । केहीबेर अघिदेखि सुरु भएको मत गणनामा अहिलेसम्म २०० मत गणना भइसकेको छ ।

जसमा नेकपा एमालेका उम्मेदवार गंगाबहादुर तामाङले १०७ मत प्राप्त गर्दै अग्रता लिएका छन् । त्यस्तै, नेपाली कांग्रेसका उम्मेदवार घनश्याम दाहालले ४६ मत प्राप्त गरेका छन् ।

त्यस्तै रास्वपा उम्मेदवार विष्णुप्रसाद पोखरेलले ३६ मत प्राप्त गरेका छन् । नेकपा माओवादी केन्द्रका उम्मेदवार मानबहादुर सुनुवारले ७ मत प्राप्त गरेका छन् ।

अहिले मतगणना जारी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?