+
+

जाजरकोटको कुशे गाउँपालिका–७ मा कांग्रेसको अग्रता

अनलाइनखबर अनलाइनखबर
२०८१ मंसिर १६ गते २०:१९

१६ मंसिर, काठमाडौं । जाजरकोटको कुशे गाउँपालिका–७ को वडाध्यक्षमा नेपाली कांग्रेसले अग्रता लिएको छ ।

४०३ मत गणना हुँदा कांग्रेसका खम्बबहादुर सिंहले १९२ मत पाएका छन् ।

कांग्रेसलाई नेकपा माओवादी केन्द्रका गोरखबहादुर नेपालीले पछ्याइरहेका छन् । नेपालीले १८१ मत पाएका छन् ।

एमालेका डम्बरबहादुर घर्तीले ११६ मत पाएका छन् । राप्रपाका लालबहादुर खत्रीले ५ मत पाएका छन् । ९ मत बदर भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?