
१६ मंसिर, काठमाडौं । रोल्पाको रुन्टिगढी गाउँपालिका–४ को वडाध्यक्षमा नेपाली कांग्रेसले अग्रता लिएको छ । निर्वाचन आयोगका अनुसार कांग्रेसका उम्मेदवार भुपमणी पुन मगर ६ सय ४३ मतसहित अग्रता लिएका छन् ।
नेकपा एमालेका बेगम पुनले उनलाई ५ सय ३५ मतसहित पछ्याइरहेका छन् । त्यस्तै, नेकपा माओवादी केन्द्रका नरेशजंग सिंह तेस्रो स्थानमा छन् । उनले ७० मत प्राप्त गरेको निर्वाचन आयोगले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4