+
+

महोत्तरीको रामगोपालपुर-२ मा एमालेको अग्रता

अनलाइनखबर अनलाइनखबर
२०८१ मंसिर १६ गते २२:१४

१६ मंसिर, जनकपुरधाम । महोत्तरीको रामगोपालपुर नगरपालिका २ को मतगणनामा नेकपा एमालेका उम्मेदवार सकिबुल खाँले अग्रता लिएका छन् ।

उनले पछिल्लो मतगणना परिणाम अनुसार-३८९ मत पाएका छन् ।

उनलाई नेकपा माओवादी केन्द्रकी उम्मेदवार आइतीकुमारी यादवले ३०३ पाएर पछ्याइरहेकी छन् ।

यस्तै नेपाली काँग्रेसका उम्मेदवार जानिफ खाँले १६४ मत पाएका छन् भने जसपा नेपालका उम्मेदवार नजामुदिन खाँ २६ मत पाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?