
नेकपा एमालेका उम्मेदवार लाल बहादुर शाही
१६ मंसिर, दैलेख। दैलेखको दुल्लु नगरपालिका–१३ मा नेकपा एमाले विजयी भएको छ ।
कांग्रेसका उम्मेदवारलाई ३ मतले हराउँदै नेकपा एमालेका उम्मेदवार निर्वाचित भएका हुन् ।
दुल्लु-१३मा एमालेका उम्मेदवार लाल बहादुर शाहीले ५ सय ७४ मत पाए । उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका रेशमबहादुर शाहीले ५७१ मत मात्र पाए ।
त्यस्तै, नेकपा माओवादी केन्द्रका ढकेन्द्र बहादुर शाहीले २७८ मत पाए भने राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका रामबहादुर शाहीले ५३ मत पाए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4