+
+

गोरखा–५ बाट माओवादी केन्द्रले खाता खोल्यो

अनलाइनखबर अनलाइनखबर
२०८१ मंसिर १६ गते २२:४०

१६ मंसिर, काठमाडौं । गोरखा नगरपालिका वडा नम्बर ५ को अध्यक्ष पद नेकपा माओवादी केन्द्रले जितेको छ ।

माओवादी केन्द्रका उम्मेदवार विष्णुबहादुर मगर ४८६ मतसहित वडाध्यक्षमा विजयी भएका हुन् ।

निकटतम् प्रतिस्पर्धी नेपाली कांग्रेसका भाइकाजी आले मगरले ४०२ मत पाए । नेकपा एमालेकी दूर्गा कुमारी रानाले ३४५ मत पाइन् भने रास्वपाका मंगलबहादुर थापाले ८२ मत पाए ।

यो वडामा ०७९ को चुनावमा एमालेका खिलबहादुर रानाले जितेका थिए भने माओवादीकी सावित्री थापा (राना) तेस्रो भएकी थिइन् ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?