+
+

ग्रामथानमा माओवादी केन्द्रकाे अग्रता, पछिपछि कांग्रेस

अनलाइनखबर अनलाइनखबर
२०८१ मंसिर १७ गते ६:३६

१७ मंसिर, विराटनगर । माेरङकाे ग्रामथान गाउँपालिकाको उपनिर्वाचनमा नेकपा माओवादी केन्द्रका उम्मेदवारले अग्रता बनाएका छन् भने नेपाली कांग्रेसका उम्मेदवारले पछ्याइरहेका छन् ।

पछिल्लो मत परिणाम अनुसार माओवादी केन्द्रका उम्मेदवार नमाेनारायण माझीले ५ हजार ६६८ मत पाएका छन् । उनलाई पछ्याइरहेका कांग्रेस उम्मेदवार बलराम सरदार थारुले ४ हजार १६७ मत पाएका छन् ।

नेकपा एमाले उम्मेदवार तुलसीराम विश्वास २ हजार ७५१ मतसहित तेस्रो स्थानमा छन् ।

यहाँ १८ हजार ५७७ मत रहेको यहाँ १४ हजार २९ मत खसेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?