+
+

तोलामा १२०० घट्यो सुन

अनलाइनखबर अनलाइनखबर
२०८१ मंसिर १७ गते ११:१६

१७ मंसिर, काठमाडौं । सुनको भाउ तोलामा १२०० रुपैयाँ घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले सोमबारका लागि प्रतितोला १ लाख ४९ हजार ३ सय रुपैयाँ मूल्य तय गरेको छ । अघिल्लो दिन १ लाख ५० हजार ५ सय रुपैयाँ थियो ।

चाँदीको मूल्य पनि २५ रुपैयाँ घटेको छ । अघिल्लो दिन प्रतितोला १८४० रुपैयाँ रहेको चाँदी यस दिन १८१५ रुपैयाँमा झरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?