+
+

साना किसान लघुवित्तको लाभांश घोषणा

अनलाइनखबर अनलाइनखबर
२०८१ मंसिर १७ गते ११:३८

१७ मंसिर, काठमाडौं । साना किसान लघुवित्त वित्तीय संस्थाको लाभांश घोषणा गरेको छ ।

कम्पनीको सञ्चालक समिति बैठकले सेयरधनीका लागि १४ प्रतिशत लाभांश घोषणा गरेको छ । जसमध्ये १३.३० प्रतिशत बोनस सेयर र बाँकी ०.७० प्रतिशत कर प्रयोजनार्थ नगद लाभांश घोषणा गरेको छ ।

कम्पनीले कुल ५३ करोड २८ लाख रुपैयाँ बराबरको लाभांश प्रदान गर्ने जनाएको छ । सोमबार कम्पनीको सेयर मूल्य प्रतिकित्ता ९५० रुपैयाँ हाराहारीमा कारोबार भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?