+
+

कोशी एमालेको प्रमुख सचेतकमा लिङ्थेप

अनलाइनखबर अनलाइनखबर
२०८१ मंसिर १७ गते २०:३४

१७ मंसिर, विराटनगर । नेकपा एमाले कोशी प्रदेश संसदीय दलको प्रमुख सचेतकको जिम्मेवारी विदुर लिङ्थेपले पाएका छन् ।

संखुवासभाबाट निर्वाचित प्रदेश सांसद लिङ्थेपलाई सोमबार कोशी प्रदेश एमाले संसदीय दलका नेता तथा मुख्यमन्त्री हिक्मत कुमार कार्कीले प्रमुख सचेतकको जिम्मेवारी प्रदान गरेका हुन् ।

यसअघि उक्त जिम्मेवारीमा रहेका रेवतीरमण भण्डारी आन्तरिक मामिला तथा कानुनमन्त्री बनेपछि प्रमुख सचेतककाे जिम्मेवारी लिङ्थेपले पाएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?