+
+

टस जितेर विराटनगरले सुदूरपश्चिमविरुद्ध बलिङ गर्दै

अनलाइनखबर अनलाइनखबर
२०८१ मंसिर १८ गते ८:४५

१८ मंसिर, काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो दिनको पहिलो खेलमा आज विराटनगर किंग्स र सुदूरपश्चिम रोएल्सबीच प्रतिस्पर्धा हुँदैछ । विराटनगरले टस जितेर पहिले बलिङ गर्ने निर्णय गर्दै सुदूरपश्चिमलाई ब्याटिङको निम्तो दिएको छ ।

विराटनगर उद्घाटन खेलमा जनकपुर बोल्ट्ससँग ८ विकेटले पराजित भएको थियो । सुदूरपश्चिम आफ्नो पहिलो खेल खेल्दैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?