
१८ मंसिर, काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले एकसाथ चार ऐन संशोधन प्रक्रिया अगाडि बढाएको छ ।
मन्त्रालयका अनुसार औद्योगिक व्यवसाय ऐन, विदेशी लगानी तथा प्रविधि हस्तान्तरण ऐन, विशेष आर्थिक क्षेत्र ऐन र खानी तथा खनिज पदार्थ ऐन संशोधन प्रक्रिया अगाडि बढाइएको हो ।
मन्त्रालयले यी ऐनमा समावेश गर्नुपर्ने महत्त्वपूर्ण विषयमा आफ्नो राय र सुझाव उपलब्ध गराउन माग गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4