+
+

एसबीआई बैंकको लाभांश घोषणा

अनलाइनखबर अनलाइनखबर
२०८१ मंसिर १९ गते १०:१५

१९ मंसिर, काठमाडौं । नेपाल एसबीआई बैंकले सेयरधनीलाई लाभांश घोषणा गरेको छ ।

कम्पनीको सञ्चालक समितिको बैठकले सेयरधनीलाई कुल १०.६५ प्रतिशत लाभांश दिने निर्णय गरेको हो ।

जसमा ३.८ प्रतिशत बोनस सेयर र करसहित ६.८५ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो । कम्पनीको सेयर मूल्य हाल प्रतिकित्ता ४६३ रुपैयाँ छ । कम्पनीले यसअघि ६.८ प्रतिशत नगद र ३.७५ प्रतिशत बोनस सेयर दिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?