+
+

सुनचाँदीको भाउ बढ्यो

अनलाइनखबर अनलाइनखबर
२०८१ मंसिर १९ गते ११:४९

१९ मंसिर, काठमाडौं । बुधबार सुनचाँदीको भाउ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिनको तुलनामा १ सय रुपैयाँले सुन बढेको छ ।

महासंघले यस दिनका लागि प्रतितोला १ लाख ५० हजार ४ सय रुपैयाँ तोकेको छ । अघिल्लो दिन प्रतितोला १ लाख ५० हजार ३ सय रुपैयाँ थियो । त्यस्तै चाँदीको भाउ प्रतितोला २० रुपैयाँ बढेको छ ।

अघिल्लो दिन प्रतितोला १८४५ रुपैयाँ रहेको चाँदी यस दिन १८६५ रुपैयाँ पुगेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?