
फाइल तस्वीर
१९ मंसिर, काठमाडौं । चितवनको कालिका नगरपालिकामा बुधबार फेला परेको शंकास्पद वस्तु निष्क्रिय पारिएको छ ।
कालिका नगरपालिका-३ थाङखोलास्थित चतुरमुखी मन्दिर परिसरमा फेला परेको शंकास्पद वस्तु नेपाली सेनाको बम डिस्पोजल टोलीले निष्क्रिय पारेको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4